मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11251 - 11256 of 21254
एजेन्सी, मुम्बई, २०७३ फाल्गुन ३, मंगलवार

सुन्दा अचम्म लाग्ला तर सत्य यो हो छ कि, वलिउड सुपरस्टार आमिर खानले आफ्नी प्रेमिका गर्भवती हुँदा 'अबर्सन'को दबाब दिएका छन् । लिभिङ टुगेदरमा रहँदा प्रेमिका जेशिका हाईन्स गर्भवती भएपछि आमिरले गर्भपतनको सल्लाह दिएको वलिउड मिडियामा समाचार छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन ३, मंगलवार

वलिउड हलिउडमा प्रोडक्सन हाउस ब्राण्ड हुन्छ । फिल्म निर्माण कम्पनिले कथा अनि कलाकार तय गर्छ सोहि अनुसार टिम मिल्ने अनि संबन्धित कथामा संभावना देखेको निर्देशक 'हाएर' गरेर अनुबन्ध गरिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन ३, मंगलवार

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नि श्वेता खड्का पछिल्लो फिल्म 'कोहिनुर'पछि पर्दामा आएकी छैनन् । फिल्म रिलिजको छेकोमा नै श्री दिवंगत भएपछि शोकमा डुबेकी श्वेता पीडा भुलेर हाँस्न सिक्दैछिन्, उनका पछिल्ला विभिन्न गतिबिधीहरु यसै बोल्छन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन २, सोमवार

तुलसी घिमिरे निर्देशित रिलिजको संघारमा रहेको फिल्म 'दर्पण छायाँ २'को ट्रेलर केहि दिन पहिले रिलिज भयो । रिलिजसँगै ट्रेलरप्रति धेरै शुभचिन्तकहरुले सकारात्मक प्रतिक्रिया व्यक्त गरे । 'अवेटेड फिल्म' भनेर धेरैले लेखे । यो कुराले निर्माण टिम उत्साहित छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन २, सोमवार
चैत्र ४ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'यो साईनो मायाको' को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १, आईतवार
सामाजिक कथा बोल्ने गरी फिल्म ‘राज्जा रानी’ निर्माण घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा शुभसाइत सहित फिल्मको कास्ट एन्ड क्रिउबारे जानकारी दिइयो ।
Results : 11251 - 11256 of 21254