मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11155 - 11160 of 21237
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र ३, बिहिवार

समिक्षक दिपेन्द्र लामाको डेब्यू निर्देशनमा तयार फिल्म 'घामपानी'को ट्रेलर रिलिज भएको छ । बैशाख १ मा रिलिजको तयारी हुँदै गर्दा निर्माण टिमले बिहिबार एक कार्यक्रमको आयोजना सहित ट्रेलर सार्वजनिक गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र ३, बिहिवार

यसअघि चैत्र महिनाको विभिन्न हप्ता रिलिजको चर्चाका बीच रेखा थापा स्टारर फिल्म 'डायरी' को रिलिज दु महिना पर धकेलिएको छ । ‘नोभेम्वर रेन’फिल्मबाट डल्ली पात्रका कारण चर्चामा आएकी छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म अब जेठको  ५ मा रिलिज पक भएको हो ।

एजेन्सी, मुम्बई, २०७३ चैत्र ३, बिहिवार

बर्ष २०१७ को लागी सर्वाधिक प्रतिक्षित बनेको फिल्म 'बाहुबली २' को ट्रेलर रिलिज भएको छ । हिन्दी भर्सनको ट्रेलर बिहिबार सांझ सार्वजनिक भयो ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २, बुधवार

यतिबेला 'पिंजडा ब्याक अगेन'को छायाँकनको क्रममा चितवनमा रहेका निखिलले यो हप्ता काठमाडौं आउँदै 'निर्भय' प्रचारमा उपस्थिती जनाउनेछन् । चितवनबाट नै भिडियो सन्देश पठाउँदै निखिलले 'निर्भय' पर्खिरहेका दर्शकहरुलाई फिल्मको बारेमा खुलाएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २, बुधवार

अभिनेता सौगात मल्ल फरक कथा र फरक भूमिकामा फिल्म खेल्न रुचाउँछन् । यही चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ मा पनि सौगातले फरक भूमिका निर्वाह गरेका छन् । फरक भूमिका मात्रै होइन यो फिल्ममा सौगातले निकै दुःख पनि गरेका छन् । उनले नक्कली दाँत र बङ्गुरको मुखौटा नै लगाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र २, बुधवार

'काले दाई' बोलको गीत हिट भएसँगै चर्चामा रहेको अनि आशाको नजरले हेरिएको फिल्म 'पर्व'को रिलिज घोषणा भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म अर्को बर्षको जेठ १२ मा रिलिज हुने पक्का भएको छ ।

Results : 11155 - 11160 of 21237