मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11143 - 11148 of 21179
फिल्मीखबर, काठमाण्डौ, २०७३ फाल्गुन १३, शुक्रवार

अनुप बिक्रम शाही लिड अभिनयमा रहने फिल्म ‘निसाफ’को छायांकन सुरु भएको छ । बिहिबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै फिल्मको औपचारिक छायाँकन सुरु भयो ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १३, शुक्रवार

आज (शुक्रबार)देखि प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित फिल्म 'लुट २' ले बम्पर ओपनिङ गरेको छ । शिवरात्रीको अबसरमा विदाको दिन पारेर प्रदर्शनमा आएको फिल्मले हाउसफूल ओपनिङ गर्यो ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १२, बिहिवार

निर्माण मिति दिन प्रतिदिन नजिकिँदै गर्दा 'लभ लभ लभ' निर्माण ब्यानर सुरज सिने आर्ट्सले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । बिहिबार युट्युवमा सार्वजनिक ट्रेलरले केही फरक र सरल किसिमको माया प्रेमको कथा बोल्छ । दिपेन्द्र के खनाल फिल्मका निर्देशक हुन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १२, बिहिवार

केहि हप्ता पहिले फिल्म वितरक गोविन्द शाहीले अर्का वितरक गोपालकाजी कायस्थमाती हातपात गरेको भन्दै कायस्थले प्रहरी र चलचित्र संघमा निवेदन दिएपछि सुरु भएको विवाद अन्तत: सहमतीमा मिलेको छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १२, बिहिवार

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म 'म यस्तो गीत गाउँछु'को छायाँकन प्रारम्भ भएको छ । बिहिबार राजधानीको स्वयम्भु नजिकैबाट फिल्मको दृश्यांकन सुरु गरियो ।

एजेन्सी, मुम्बई, २०७३ फाल्गुन १२, बिहिवार

नेपाली तथा वलिउड अभिनेत्री मनिषा कोईराला अब आमा बन्ने भएकी छिन् । क्यान्सर जस्तो रोगलाई जितेर पुनर्जीवन पाएकी मनिषाले निको भएको पाँच बर्षपछि अब बच्चाको आमा बन्ने निर्णयमा पुगेकी हुन् ।

Results : 11143 - 11148 of 21179