मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11137 - 11142 of 21177
फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १५, आईतवार

भनिन्छ माया प्रेम भन्ने कुराबाट कोहि पनि अछुतो रहँदैन् । हरेक मान्छे जन्मिँदादेखि मृत्यूपर्यन्त कहिँ न कतै माया प्रेममा जोडिन्छ । अझ युवापुस्तामा त प्रेमको नशा यस्तो हुन्छ, जसमा डुबेपछि बाहिर निस्किन सायदैलाई सहज होला ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १५, आईतवार
शुक्रबार बम्पर ओपनिङ गरेको फिल्म 'लुट २' ले शनिबार पनि उत्तिकै साथ दर्शकबाट पायो । रिलिजको दिनमा परेको शिवरात्रीको विदाका कारण अनि फिल्मको बारेमा ट्रेलरले नै दर्शकमा उत्पन्न गराएको चासो र कौतुहलताले पनि फिल्मले आक्रामक ओपनिङ गर्यो ।
फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १५, आईतवार

गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र 'लम्फू'को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको हप्तौं लामो 'वर्कसप'पछि फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले 'कास्ट एण्ड क्रियू' पनि सार्वजनिक गर्यो ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १५, आईतवार

हर्षिका श्रेष्ठ र मोहन बोगटी लिड अभिनयमा रहेको फिल्म ‘मेरी कुसुम’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले प्रेम तथा द्वन्द्वात्मक भाव बोल्छ ।

फिल्मीखबर, काठमाण्डौ, २०७३ फाल्गुन १३, शुक्रवार

अनुप बिक्रम शाही लिड अभिनयमा रहने फिल्म ‘निसाफ’को छायांकन सुरु भएको छ । बिहिबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै फिल्मको औपचारिक छायाँकन सुरु भयो ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १३, शुक्रवार

आज (शुक्रबार)देखि प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित फिल्म 'लुट २' ले बम्पर ओपनिङ गरेको छ । शिवरात्रीको अबसरमा विदाको दिन पारेर प्रदर्शनमा आएको फिल्मले हाउसफूल ओपनिङ गर्यो ।

Results : 11137 - 11142 of 21177