मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11113 - 11118 of 21162
फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन २१, शनिवार
चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'निर्भय'को नयाँ गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । युट्युवमा सार्वजनिक गीतमा लिड अभिनेता निखिल उप्रेती त नीता ढुङ्गाना फिचरिङमाा छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन २०, शुक्रवार

स्वर गुमाए पनि दीपक क्षेत्रीअभिनयमा सक्रिय छन् । यी पाका अभिनेताको स्वर फिर्ता गराउन पहल सुरु भएको छ । 'राज्जा रानी' निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बैंक खाता खोलेर जम्मा गर्ने घोषणा गरेपछि कलाकार र प्राविधिकले पनि सहयोगी हात बढाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन २०, शुक्रवार

करिब चार बर्ष पहिले निर्माता अर्जुनकुमारले 'फाटेको जुत्ता' शिर्षकमा फिल्म निर्माणको घोषणा गरे । पब्लिकबाट स्कृप्ट माग गरे अनि उत्कृष्ट मध्येको एकमा फिल्म बनाउने र १ लाख पुरस्कार दिने बोले ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १९, बिहिवार

बस्नेतको निर्देशनमा बन्ने 'बाबु कान्छा'को बिहिबार राजधानीमा गीत रेकर्डिङ गरियो । प्रि प्रोडक्सनको काम सुरु भएसकेको भनिएको फिल्मको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् भने स्वर कमल खत्रीले दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १९, बिहिवार

एन.आर घिमिरेले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको गीत, एक्सनको चर्चा भैरहेको छ । सुनिता शर्मा बोगटी निर्मात्री रहेको चलचित्रमा रुद्र खनाल र रविन्द कु“वर सह–निर्माताको रुपमा छन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ फाल्गुन १८, बुधवार

तर 'लुट २' रिलिजको दुई हप्तापछि अर्थात यहि फागुन २७ मा भने आशा गरिएको अर्को फिल्म 'दर्पण छायाँ २' रिलिज हुँदैछ । सामाजिक सञ्जालदेखि हलसम्म चर्चा परिचर्चामा रहेको पाँच बर्ष पहिले रिलिज लुट सक्वेलको प्रभाव यो फिल्मलाई कति छ त ?

Results : 11113 - 11118 of 21162