मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11101 - 11106 of 21197
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र ७, सोमवार

फागुन २८ गते राती सिढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेका चलचित्र पत्रकार संघ, नेपालका सदस्य निमेष गौतमलाई सोमबार चलचित्र पत्रकार संघले उनको उपचारका लागि संकलन भएको कूल १ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । अध्यक्ष सन्दिप सापकोटासहित पत्रकार संघका पदाधिकारीहरुले वीर उस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ गौतमलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र ७, सोमवार

फ्लोरमा रहेको फिल्म ‘म यस्तो गीत गाउ“छु’को छायांकन अन्तिम चरणमा छ । पोखरापछि सुटिङ युनिट चितवन पुगेको छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र ७, सोमवार
गत हप्ता अफिसियल निर्माण घोषणा गरिएको फिल्म 'फाटेको जुत्ता' को फ्लोरमा जानु पुर्व नै रिलिज घोषणा गरिएको छ । निर्माता अर्जुनकुमारले दिएको जानकारी अनुसार फिल्म अर्को बर्षको तिहारको छेकोमा कार्तिक १७ मा रिलिज हुनेछ । 
 
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र ७, सोमवार
चैत्र ११ मा रिलिज हुने फिल्म 'लप्पन छप्पन' युनिटले रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई गति दिइरहेको च । यो बीचमा चर्चित गायक सविन राई स्वरबद्ध फिल्ममा समावेश कन्सर्ट गीत रिलिज गरिएको छ । 
 
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र ७, सोमवार
डेब्यू फिल्म 'ड्रिम्स'बाट नै अभिनयमा चौतर्फी तारिफ भेटेकी साम्राज्ञ राज्यलक्ष्मी शाहको दोश्रो फिल्म 'ए मेरो हजुर २' को पहिलो भिजुअल दृश्य बाहिर आएको छ । निर्माण कम्पनि सुहाना ईन्टरटेन्मेन्टले फिल्मको १ मिनेट लामो चल दृश्य समावेश एक सामग्री ईन्टरनेटमा रिलिज गरेको हो । 
 
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र ६, आईतवार

युवा लेखक सुविन भट्टराई द्वारा लिखित उपन्यास 'समर लभ'माथी फिल्म बन्ने भएको छ । 'नाई नभन्नु ल ३' निर्देशक मुस्कान ढकालको निर्देशन रहनेगरी आईतबार फिल्म घोषणा गरियो ।

Results : 11101 - 11106 of 21197