मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11095 - 11100 of 21205
फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र १३, आईतवार

शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन स्टार निखिल उप्रेती अनि नीता ढुङ्गाना स्टारर फिल्म 'निर्भय'ले सुखद ओपनिङ गरेको निर्माण टिमले दाबी गरेको छ । निर्देशक मधुसुदन भट्टराईले फिल्मको दुई दिनको विजनेसबाट सन्तुष्ट रहेको बताए ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र १३, आईतवार

फिल्म अपरिचित चैत्र २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि नम्रता श्रेष्ठको 'पर्व' आउने चर्चाका बीच सो फिल्म रिलिज सरेर जेठ पुगेपछि अब यो मितिमा 'अपरिचित' आउने पक्का भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र १३, आईतवार

अभिनेत्री रेखा थापा पछिल्लो बर्ष 'रामप्यारी' रिलिजपछि पर्दामा आएकी छैनन् । पछिल्लो समय सामाजिक सेवा, राजनीति अनि अभिनय सबैबिधालाई सँगसँगै लिएर अघि बढेकी रेखा सिंगल स्कृनमा राम्रो पकड बनाउन सफल एक मात्र अभिनेत्री हुन् ।

एजेन्सी, मुम्बई, २०७३ चैत्र ११, शुक्रवार

वलिउडमा कुनै समयको खास दोस्ती थियो, निर्माता निर्देशक करन जोहर अनि अभिनेत्री ऐश्वर्या रायको । तर फिल्म उद्योगमा कलाकार अनि निर्माता निर्देशकबीचको दोस्ती कहिँ कतै पनि लामो समय जाँदैन् । यसको सिधा उदाहरण यी दुईमा पनि परेको छ ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र ११, शुक्रवार


शुक्रबारबाट रिलिज फिल्मको पहिलो दिनको पहिलो तथा दिवा सो कस्तो रह्यो त दर्शकलाई कौतुहलताको विषय हुनसक्छ । विशेषत: 'निर्भय' सिङगल स्कृन लक्षित हुँदा 'लप्पन छप्पन' भने मल्टिप्लेक्समा बढि केन्द्रित छ । तर दुबै फिल्म फिल्म सिंगल र मल्टिप्लेक्स दुबैतिर लागेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ चैत्र १०, बिहिवार

एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनित तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ । मार्च ३१ देखि दुई सातासम्म दर्शकले सिनेमा हेर्न सक्नेछन् ।

Results : 11095 - 11100 of 21205