मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10735 - 10740 of 21171
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ १३, शनिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १३, शनिवार
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ १३, शनिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १२, शुक्रवार
एजेन्सी, मुम्बई, २०७४ ज्येष्ठ १२, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ ज्येष्ठ १२, शुक्रवार

मिस नेपाल-२०१२ की विजेता श्रृष्टि श्रेष्ठलाई अहिले नेपाली फिल्म क्षेत्रमा संभावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । गएको बर्ष रिलिज भएको फिल्म 'गाजलु' बाट नेपाली रजतपटमा भित्रिएकी श्रृष्टि अहिले युवापुस्ताका दर्शकमाझ सबैभन्दा बढी खोजिने अनुहार हो । 'गाजलु' मा उनको अभिनयलाई दर्शकहरुले खुबै रुचाए, जुन श्रृष्टिले सायद कल्पना पनि गरेकी थिइनन् । मिस नेपालको ताज जित्नु भन्दापनि बलीउड फिल्म 'ज्याकपट' को ‘कभी बादल बर्से’ गीतमा मोडलिङ्ग गरेपछि उनको चर्चाले शिखर चुमेको थियो । 

Results : 10735 - 10740 of 21171