Most Recent News Headlines
Results : 10729 - 10734 of 24291

फिल्मीखबर, काठमाण्डौ, 2019-01-23, बुधवार
एउटा फिल्मले घोषणा गरेको मितिमा अर्को फिल्म पनि रिलिजका लागि तयार हुनु आश्चर्यजनक कुरा होइन । वर्षमा सय बढी फिल्म रिलिज हुन्छन् अनि ५२ वटा हप्तामा कुनै फिल्मले एकल प्रदर्शनको अवसर पाउनु लगभग असम्भव छ । यसबीच पनि केही गिनेचुनेका कलाकारका फिल्मले भने प्रायः सोलो रिलिज पाइरहेका हुन्छन् ।





फिल्मीखबर, काठमाण्डौ, 2019-01-22, मंगलवार
नेपाली फिल्म क्षेत्रले एक आशा गरेको अभिनेता हुन् आशिरमान देशराज जोशी । लोभलाग्दो हाइट र चकलेटी अनुहारका कारण फिल्ममा आउनु अगावै उनको शहरिया युवापुस्तामा राम्रो क्रेज थियो । डेब्यु फिल्म ‘ग्याङस्टार ब्लूज’ रिलिजताका उनको नामको मेहन्दी पनि धेरै युवतीहरुले लगाए ।

