मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10411 - 10416 of 21197
फिल्मीखबर, काठमाण्डौ, २०७४ श्रावण २०, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ श्रावण १९, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ श्रावण १९, बिहिवार
मनिष अन्जान, काठमाण्डौ, २०७४ श्रावण १९, बिहिवार

प्रदीप खड्का, अब यो नामको विषयमा धेरै जानकारी दिन आवश्यक नहोला । पर्दामा रुन्चे हिरोको रुपमा परिचित प्रदीप युवास्टार हुन् । वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म 'प्रेमगीत'ले प्रदीपलाई स्टार बनायो । युवा-युवतीमाझ अहिले प्रदीपको क्रेज लोभलाग्दो छ । अनमोल केसीलाई टक्कर दिने नायक जन्मियो भन्ने बहस पनि अहिले खुबै चलिरहेको छ । चकलेटी अनुहार, भुतुक्कै पार्ने मुस्कान र दमदार अभिनयले प्रदीपको फ्यान क्रेज दिन प्रतिदिन बढ्दै गएको छ । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ श्रावण १९, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ श्रावण १९, बिहिवार
Results : 10411 - 10416 of 21197