Most Recent News Headlines
Results : 10429 - 10434 of 23751




फिल्मीखबर, काठमाण्डौ, 2018-12-06, बिहिवार
बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनले नेपाली फिल्मको गीतमा नृत्य गरेकी छन् । सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म 'पासवर्ड' को आइटम गीतमा उनले कम्मर मर्काएकी छन् । उनी फिचर्ड गीतमा मात्र निर्माण टिमले पाँच करोड नेपाली खर्च गरेको छ ।


Most Visited News (monthly)

