Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10393 - 10398 of 24023
फिल्मीखबर, काठमाण्डौ, 2019-02-05, मंगलवार
आउँदो फागुन १७ गतेबाट प्रदर्शनका लागि तयार रहेको सुपरस्टार अनमोल केसी स्टारर प्रतिक्षीत फिल्म ‘क्याप्टेन’ को एक लोक फ्लेवरको गीतको छायांकन अहिले धमाधम भइरहेको छ । ललितपुरको एक पार्टी प्यालेसमा छायांकनरत ‘कर्ली कर्ली’ गीतमा अनमोलसँग ‘दक्षिणा’ जोडी भुवन केसी र निरुता सिंहले एकसाथ कम्मर मर्काएका छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-02-05, मंगलवार
फिल्मीखबर, काठमाडौं, 2019-02-05, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2019-02-05, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2019-02-04, सोमवार

चकलेटी हिरो आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि पिता बन्ने भएका छन् । विवाह लगत्तै आफन्त, साथी-भाई र मिडियाबाट उनी जुनियर सिग्देलको आगमनको प्रश्नले हैरान हुँदै आएका थिए । अब यसबाट उनले राहत पाउने भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-02-04, सोमवार
Results : 10393 - 10398 of 24023
Most Visited News (monthly)