Most Recent News Headlines
Results : 10399 - 10404 of 24291


फिल्मीखबर, काठमाण्डौ, 2019-03-28, बिहिवार
चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधवार साँझ नै निर्देशक थापाको जन्मदिनको अवसरमा पत्रकारलाई देखाइएको ट्रेलर विभिन्न प्राविधिक कारणले युट्युब रिलिज हुन सकेको थिएन । ट्रेलरमा पूर्णरुपमा कमर्शियल भ्यालु देखिएको छ । प्रेमदेखि कमेडीसम्म ट्रेलरमा समेटिएको छ ।




फिल्मीखबर, काठमाण्डौ, 2019-03-28, बिहिवार

