मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10141 - 10146 of 21246
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन २६, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन २६, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन २६, बिहिवार
नायक आर्यन सिग्देलको स्टारडम केही वर्ष अगाडिसम्म चमकदार थियो । जताततै आर्यनकै चर्चा हुन्थ्यो । महिनामा आर्यनका मात्र आधा दर्जन बढी फिल्म हलमा लाग्थे । कतिले राम्रै पैसा बटुल्थे भने कति फिल्म दर्शकको अनुहार समेत हेर्न नपाइ हलबाट उत्रिए । बलिउडस्टार आमिर खानले एक अन्तर्वार्तामा भनेका छन्, ‘यो स्टारडम भन्ने कुरा आफ्नो साथमा सधै रहँदैन । यो सबै एकदिन गुमाउनै छ । अनि डर र चिन्ता केका लागि ?’ अहिले आर्यनको तर्क पनि यस्तै छ । 
 
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन २६, बिहिवार
एजेन्सी, मुम्बई, २०७४ आश्विन २६, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आश्विन २५, बुधवार
Results : 10141 - 10146 of 21246