Most Recent News Headlines
Results : 10135 - 10140 of 23752



फिल्मीखबर, काठमाण्डौ, 2019-02-02, शनिवार
अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई नेपालका सलमान खान र शाहरुख खान भन्ने गरिन्छ । दुई खान बलिउडका प्रतिस्पर्धी हिरो हुन् भने अनमोल र प्रदीपलाई पनि प्रतिस्पर्धीका रुपमा लिने र हेर्ने गरिन्छ । दुई खान वर्षौदेखिको दुश्मनी भुलेर घनिष्ट मित्र भइरहँदा अनमोल र प्रदीपले पनि मित्रताको गाँठो कसिलो बनाउन थालेका छन् ।



Most Visited News (monthly)

