Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10129 - 10134 of 23752
फिल्मीखबर, काठमाण्डौ, 2019-02-04, सोमवार
फिल्मीखबर, काठमाडौं, 2019-02-04, सोमवार
यस वर्षको गएको १० महिनामा करीब ८० बढी फिल्म प्रदर्शनमा आइसकेका छन् ।  तर, वितेको १० महिनामा १० वटा फिल्म पनि बक्सअफिसमा सफल छैनन् । 'नाइँ नभन्नू ल ५' र 'जय भोले' ले लगानी सुरक्षित गरेर निर्मातालाई चिया खाने पैसा पनि दिए । फिल्म 'छक्का पञ्जा ३' ले त बक्सअफिसमा पैसाको वर्षात नै गर्‍यो । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-02-03, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2019-02-03, आईतवार
अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि फिल्म चैत १ मा आउने फाइनल भएता पनि रिलिज डेट घोषणाको २४ घण्टामा नै निर्णय उल्टिएको थियो । यसपछि फिल्म चैत ८ र चैत २९ मा रिलिज हुने चर्चा थियो । अब फिल्म चैत २२ मा आउने कन्फर्म भएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-02-03, आईतवार
Results : 10129 - 10134 of 23752
Most Visited News (monthly)