मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10063 - 10068 of 21228
फिल्मीखबर, काठमाण्डौ, २०७४ कार्त्तिक ९, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ कार्त्तिक ९, बिहिवार
स्क्रिप्ट राईटर तथा फिल्म निर्देशक शिवम अधिकारीको निर्देशनमा नयाँ फिल्म ‘विरताको चिनो २’ निर्माण हुने भएको छ । नालापानीको कथामा आधारित भएर निर्माण हुने फिल्मको कथा निर्देशक शिवम आफैले लेखेका हुन् । यसअघि यो फिल्मको नाम 'नालापानी' राखिएको थियो । श्याम कार्कीको प्रस्तुतीमा सुनिल लामाले निर्माण गर्न लागेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, मणि थापाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहनेछ । 
 
एजेन्सी, मुम्बई, २०७४ कार्त्तिक ९, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ कार्त्तिक ९, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ कार्त्तिक ९, बिहिवार
मनिष अन्जान, काठमाण्डौ, २०७४ कार्त्तिक ८, बुधवार
नेपालमा मिस नेपालको फिल्मी यात्रा खासै सुखद देखिएको छैन । प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्विका सुव्वा, जेनिशा मोक्तानसम्मको फिल्मी यात्रा त्यति राम्रो भएन । मिस नेपाल सृष्टि श्रेष्ठको भने अन्यको तुलानामा केही राम्रो मानिन्छ । सृष्टि अभिनित फिल्म 'गाजलु' हिट भएपछि नेपाली फिल्ममा उनको डिमाण्ड निकै बढेको छ । 
 
Results : 10063 - 10068 of 21228