Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10045 - 10050 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-04-15, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2019-04-14, आईतवार

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको अभिनेता सलिनमान बनिया र डेब्यू गर्ल मलिका महत स्टारर फिल्म ‘यात्रा’ ले नयाँ वर्ष २०७६ को दिन (आइतबार) देशभर आक्रामक व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन नै देशभर ६० प्रतिशतमाथि अकुपेन्सी कायम गरेको फिल्मले शनिबार देशभरका सिंगल स्क्रिन र मल्टीप्लेक्स दुबैतिर हाउसफुल व्यापार गरेको थियो । आइतबार फिल्मले शुक्रबार र शनिबारको तुलनामा दोब्बर राम्रो व्यापार गरेको वितरकको दाबी छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-04-14, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2019-04-14, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2019-04-14, आईतवार
नयाँ वर्ष २०७६ को छेको पारेर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ ले घरेलु बजारमा सन्तोषजनक व्यापार गरिरहेको छ । सँगै प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर ३' ले व्यापारमा ठूलो असर पुर्‍याएको भए पनि फिल्मले बिस्तारै हलमा दर्शकको चाप बढाउँदै लगेको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाएका कारण आइतबारबाट फिल्मको कलेक्सन ग्राफ उकालो लाग्ने निर्माण टिमको आशा छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-14, आईतवार
Results : 10045 - 10050 of 24024
Most Visited News (monthly)