मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०७० मंसिर २०, बिहिवार

(मुस्कुराउँदै), घरवेटीको छोरीले हैन मैले चाहिं मन पराउँथे । तर, के गर्नु भन्न सकिएन । मैले नै प्रेम प्रस्ताव राख्ने आँट गरेपछि उनले झन् राख्ने कुरै भएन । उनीसँग हैन अर्कैसँग बिहे गरियो । उनीसँगको प्रेम मौलाउन नपाएपनि अहिले श्रीमतीसँगको मेरो जीवन हराभरा छ ।

फिल्मीखबर, पोखरा, २०७० कार्त्तिक २३, शनिवार

मलाई कुनै पार्टी विशेषको हुन मन छैन । नेपाललाई राम्रो संविधान दिने पार्टीले नेतृत्व लिनुपर्छ भन्ने मलाई लाग्छ । यो वा त्यो भनेर मैले कुनै पार्टी विशेषलाई रोज्दिन पनि ।

फिल्मीखबर, काठमाण्डौ, २०७० कार्त्तिक ९, शनिवार

कसै-कसैले मलाई घमण्डी केटी पनि भन्छन् । मलाई मेरो आफ्नै बानी व्यहोरा मनपर्छ । म स्वार्थी पनि छु, खुब स्वार्थी । तर आफ्नै कामका लागि ।

उत्सव रसाईली, काठमाण्डौ, २०७० कार्त्तिक ५, मंगलवार

फिल्मको कुनै धार हुँदैन । मेरो बुझाइमा फिल्म राम्रो र नराम्रो गरी जम्मा दुई प्रकारका हुन्छन् । म फरक धारको निर्देशक होइन । मेरो कोशिस दर्शकको चाहनालाई बुझेर फिल्म निर्माण गर्नु हो ।

रेम बिक, पोखरा, २०७० आश्विन १३, आईतवार

विहे अगाडीको सेक्स ‘सेफ’ हुन भने जरुरी छ । ‘अनसेफ सेक्स रिलेशन’ नराखेकै राम्रो ।

Results : 41 - 45 of 141