मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाडौं, २०७० फाल्गुन १४, बुधवार

गुरुकुल नाटक घरमा बसेर अभिनयको प्रशिक्षण लिएका सौगात मल्ल वर्तमान फिल्मी बजारका व्यस्त कलाकार हुन् । केही साता अघि मात्रै ‘मुखौटा’ फिल्मको सुटिङ सकाएका सौगात दुई फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०७० माघ २७, सोमवार

समयले सबै कुरा परिवर्तन गर्ने रहेछ । मान्छेको जीवनमा धेरै बाधा अड्चनहरु आउँछन् । मान्छेले धेरै कुरा राम्रोसँगै गलत पनि गर्छ । म यस्तै गर्छु भनेर पनि नहुने, लेखान्त पनि हुँदो रहेछ । मैंले पनि शत प्रतिशत नै उहाँ (निखिल उप्रेती)सँग बिहे गर्छु भनेर चाहेको थिइँन । त्यो समय, हाम्रो र परिवारको बुझाइले बिहे गर्ने वातावरण बन्यो । कतिलाई राम्रो लाग्यो, कतिलाई लागेन ।

, काठमाडौँ, २०७० माघ ११, शनिवार

म स्याङ्जाबाट पोखरा, पोखराबाट काठमाडौँ हिरो बन्ने सपनाका साथ हेलिएको थिएँ । हिरो बन्ने सपना देखेको लगभग दुई दशकपछि साकार भएको छ । त्यसैले खुसी त लाग्ने नै भयो । फिल्म रिलिजको मिति नजिकिँदै गर्दा मनमा डर मिसिएको उत्साह तरंगित भइरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०७० पौष २३, मंगलवार

दिपकाराज गिरी भर्सटाएल छन् । दिपक साप्ताहिक हाँस्य टेलिफिल्म ‘तीतो सत्य’ मा अभिनय गर्छन्, स्क्रिप्ट लेख्छन् र निर्देशन गर्छन् । रेडियो नाटकबाट प्रारम्भ भएको दिपकको करिअर फिल्म ‘छ एकान छ’ सम्म आइपुग्दा निर्माता तथा नायकका रुपमा फराकिलो बनेको छ । 

फिल्मीखबर, काठमाण्डौ, २०७० मंसिर २६, बुधवार

अभिनेता राजेश हमालले स्टेजमा नाटक मञ्जन गर्दा कलाकार नाङ्गै हुने प्रतिक्रिया दिएका छन् । फिल्ममा भुलसुधारको मौका हुने भएपनि नाटकका कलाकारलाई भने त्यस्तो मौका नहुने उनले तर्क पेश गरे । केही सातादेखि अनुप बराल निर्देशित 'कोर्ट मार्सल' नाटकमा व्यस्त राजेशले भने- 'नाटकमा कि त ताली पाइन्छ कि त गाली र गोलभेंडा ।' त्यस्तै अभिनेता हमालले प्रेमिका मधु भट्टराईसँग जाडो महिना नबित्तै लगनगाँठो कंस्ने समेत बताए ।

Results : 36 - 40 of 141