Nepal's No.1 Filmy Web Magazine

उत्सव रसाईली, काठमाण्डौ, २०७० आषाढ १६, आईतवार

मण्डलामा मञ्चन भैरहेको नाटक 'कथादेश' हेर्न कोहिनुरका निर्देशक अकाश अधिकारीसँग अभिनेता तथा निर्माता त्यहाँ आइपुगेका रहेछन् । रंगमञ्चकै उत्पादक श्री पन्ध्र वर्ष देखी रंगमञ्चबाट टाढा छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०७० आषाढ १३, बिहिवार

विगत दुई वर्ष देखीको स्क्रिप्ट लेखनको समाचार बेनिशाले भर्खर मात्रै सार्वजनिक गरेकी हुन् । म्युजिकल फिल्म मोक्षको सुटिङ सकाएर बसेकी बेनिशाको साउन ३२ गतेबाट 'महसुश' प्रदर्शनमा आउँदैछ । कलाकारसँगै स्क्रिप्ट राइटर समेतको परिचय बनाउँदै गरेकी बेनिशासँग फिल्मीखबरले मुभी टक गरेको छ :

उत्सव रसाईली, काठमाण्डौ, २०७० आषाढ १०, सोमवार

एउटा केटा र केटीको रोमान्स एकान्तमै हुने हो । त्यही गोप्य कुरालाई क्यामेराको अगाडी दिदा वास्तवमै सुरुमा गाह्रो भएको थियो ।

संजय सौगात, बुटवल, २०७० आषाढ ७, शुक्रवार

कलाकारिता मार्फत समाज विकासको सन्देश फैलाउदै आएका चर्चित हाँस्यकलाकार हरिवंश आचार्य पछिल्लो समय लेखकको रुपमा पनि चिनिएका छन् । आफ्नो पुस्तक 'चिना हराएको मान्छे'बाट थप चर्चा कमाएका छन् । यिनै कलाकार तथा लेखक आचार्य बुटवल आएका वेला रंगपत्रकार संजय सौगातले गरेको कुराकानीको सम्पादित अंश :-

उत्सव रसाईली, काठमाण्डौ, २०७० आषाढ ५, बुधवार

 आँखा छोप्नु पर्ने कारणै छैन । आमा बुवालाई एउटै वेडमा देख्दा बर्बादै भयो भनेर हामी कराउँदै हिड्दैनौं नि ! मतलब हाम्रो विषयवस्तु अलिकती सेक्समा आधारित भएको कारणले त्यस्तो हुन गएको हो ।

Results : 51 - 55 of 141