मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

चर्चित ढुंगेल/ अनन्त पोखरेल, दोहा, २०७१ ज्येष्ठ ७, बुधवार

लभ लेटर हैन, एसएमएस आउँथे (हा हा हा) । पछाडि सायरी लेखेर सलमान खानका पोष्टकार्ड आउँथे । पढ्यो, हाँस्यो, सिद्धियो । तर म जवाफ फर्काउँथिन । उनीहरुले बुझिहाल्थे । त्यो मामलामा धेरै भन्नु पनि हुँदैन । त्यो भन्नुभन्दा चुपलागेर बस्थें ।

, काठमाण्डौ, २०७१ वैशाख २६, शुक्रवार

नेचुरल ब्युटी त सबै राष्ट्रमा हुन्छ तर नेपालमा जस्तो 'र-नेचुरल ब्युटी' अन्यत्र पाइँदैन। यसलाई सिगार्ने आवश्यकता पनि छैन, जस्तो छ ठीक छ। यहाँ लोकेसन खोजिरहनै पर्दैन, तपाईं जहाँ पनि मज्जाले काम गर्न सक्नुहुन्छ।

फिल्मीखबर, काठमाण्डौ, २०७१ वैशाख ३, बुधवार

हो, मैले ‘हँसिया’ हेमाकै लागि बनाएको हुँ । कलाकारलाई हेरेर फिल्म चलन नेपालमा एकदमै कम छ । मैले हेमालाई हेरेर ‘हँसिया’ को कल्पना गरें । मेरो कल्पनालाई हेमाले पूर्णता दिएकी छन् ।

उत्सव रसाईली, काठमाण्डौ, २०७० चैत्र १७, सोमवार

'ओ माइ गड्' ! कस्तो हाँसो उठ्ने कुरा । रमेश दाई हाम्रो पारिवारिक सदस्य हो । उहाँ मेरो पापाको राम्रो साथी र विज्नेस पार्टनर पनि हो । यो बाहेक उहाँसँग अरु केही पनि हैन । त्यती मात्रै हो । मेरो व्यायफ्रेण्ड छ ।

उत्सव रसाईली, काठमाण्डौ, २०७० चैत्र १, शनिवार

म राम्री छु । तर जहिलेपनि पात्रमा राम्री नै देखिन्छु भन्ने छैन । हिरोइनको जुन ट्याग लगाइदिएको छ नि, यस्तै खालको राम्री भनेर म यस्तै खालको राम्री चाहिं छैन । म फरक खालको राम्री छु । सायद म नराम्रोमा पनि सुन्दर देखिन्छु ।

Results : 31 - 35 of 141