मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०७० आश्विन ९, बुधवार

४६ वर्षे कमल राई पुरान नृत्य निर्देशक हुन् । स्थायी घर दार्जीलिङ भएका निर्देशक राईले चौध वर्षको उमेर हुँदा कान्छी फिल्ममा बसन्त रायमाझीको सहायक भएर काम गरेका थिए । उनले नृत्य निर्देशकको पूरै जिम्मेवारी लिएको पहिलो फिल्म बासुदेव हो ।

रेम बिक, पोखरा, २०७० भाद्र २१, शुक्रवार

स्मार्ट, ह्यान्डसम अनि अनुशासित केटा । जो मलाई बुझ्छ । मलाई माया गर्छ अनि मेरो पेशालाई पनि माया गर्छ । तर केटो चाँहि नेवार नै हुनुपर्छ । कुनै हालतमा नेवार । एक जना नेवार केटामा नजर त परेकै हो तर उसको नजर म माथि परेन । भनुम् न, मैले उसलाई मैले भन्न सकिन, उसले पनि केहि भनेन । भनोस् पनि कसरी ? उसलाई त थाहै थिएन (हाँस्दै) ।

उत्सव रसाईली, काठमाण्डौ, २०७० भाद्र ६, बिहिवार

हिन्दी बोल्न नसक्दा सुरुमा प्रोडक्सन कम्पनीले क्यारेक्टरको लागी 'यु आर नट् फिट' भन्थे । हिरोइन मान्छे त्यहाँ त्यस्तो भन्दा सार्‍है चित्त दुख्थ्यो । बेकार आएछु जस्तो लाग्थ्यो । तर, मैले त्यहाँ फिट हुन हिरोइन हुँ भन्ने आफ्नो परिचय नै बिर्सिएँ ।

उत्सव रसाईली, काठमाण्डौ, २०७० श्रावण २५, शुक्रवार

वास्तवमा राजेश हमालको तस्विर मेरो जिवनमा कहिल्यै आएन । मेरो र उहाँको बिहे बारे मिडियामा चर्चा नभएको हैन । तर, म उहाँलाई प्रतिभावन नायकको रुपमा मात्रै सम्मान गर्छु ।

उत्सव रसाईली, काठमाण्डौ, २०७० श्रावण १५, मंगलवार

टेलिफिल्म क्याटमाण्डु र सिन्दुरका मुख्य पात्र अभिनेता सुमन सिंहको डेव्यु फिचर फिल्म दुई किनारा हो । सुमनले ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । आधा दर्जन प्रदर्शनको पर्खाइमा छन् । तर, विडम्वना उनी अभिनित एउटा फिल्मले पनि सुपरहिटको व्यापार गर्न सकेको छैन ।

Results : 46 - 50 of 141