मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

सुमन गैरे, काठमाण्डौ, २०७१ आश्विन १०, शुक्रवार

लाज भन्ने कुरा समाजको मर्यादाभित्र रहनु पर्छ । जब लाज समाजको मर्यादा नाघेरा निस्कन्छ त्यसपछि खतरानाक विकिरणहरू निस्कन्छन् । त्यहि लाजको विकिरण नै 'लज्जा' हो । यो फिल्म हाम्रै परिवार, समाज र देशसँग नजिक छ । 

सुमन गैरे, काठमाण्डौ, २०७१ भाद्र १२, बिहिवार
युद्धका बारेमा धेरै फिल्म बने तर गोर्खाली साहश र वलिदानीको गहिराईमा पुगेर फिल्म बन्न सकेनन् । हामीले नै गोर्खालीको परिचय दिनुपर्छ भन्ने लागेर 'निशानी' बनायौं । ईतिहास साक्षी राख्नका लागि 'निशानी' बनेको हो । यसर्थमा यो फिल्म गोर्खालीको ईतिहास हुनेछ । 
 
फिल्मीखबर, काठमाण्डौ, २०७१ आषाढ १७, मंगलवार
समिक्षकको समिक्षाले दर्शकलाई सुसुचित गर्छ । फिल्म हेर्ने वा नहेर्ने निर्णय चाहिं दर्शककै हातमा हुन्छ । समिक्षक भन्दा दर्शक नै निर्णायक हुन् । त्यसैले समिक्षकले फिल्मको व्यापार चौपट गर्छ भन्ने हुँदैन । नराम्रो फिल्मलाई राम्रो भनेर झुक्याउन खोज्नेहरु चाहिं समिक्षसँग डराएका हुन् ।
 
फिल्मीखबर, काठमाण्डौ, २०७१ ज्येष्ठ २२, बिहिवार

म लाखौं नेपालीको प्रिय कलाकार भएँ । तर मेरा श्रीमतीहरुसँग त्यती राम्रो सम्बन्ध हुन सकेन । यसबाट म आफैं अपसोच छु । मेरो प्रयास बैवाहिक सम्बन्ध राम्रो होस् भन्ने थियो, तर भएन । यसलाई पनि म जीन्दगीको एउटा महत्वपूर्ण पाटोको रुपमा लिन्छु ।

फिल्मीखबर, काठमाण्डौ, २०७१ ज्येष्ठ १२, सोमवार

मेरो फिल्मलाई संजय लिला भन्सालीको फिल्मसँग दाँजेर हेर्नु भएन । यो नोबेल पुरस्कार बिजेताले बनाएको फिल्म होइन । फिल्मलाई मूल्याकंन भन्दा पनि मनोरञ्जनको रुपमा हेरिदिनुहोला ।

Results : 26 - 30 of 141