मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक २८, आईतवार
नेपाली फिल्म उद्योगसँग परिचित जो कोहिलाई पनि स्टार अभिनेताको छबि बनाएका अनमोल केसीको बारेमा थाहा पक्कै छ । जति रिलजि भए सबै फिल्ममा सफलता पाएका अनमोललाई वक्सअफिसको अनमोल रतन नै मानिन्छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक २६, शुक्रवार
नेपाली फिल्म उद्योमाग मै हुँ भन्नेहरु धेरै हाबी छन् । कसैले ठुलो बनाईदिन पर्दैन्, आफैले आफैलाई मै हुँ भन्नेहरु धेरै छन् । यो भीडमा केहि यस्ता अभिनेता अभिनेत्रीहरु पनि छन् जसले आफ्नो काममा विश्वास  गर्छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक २५, बिहिवार
अभिनेत्री निशा अधिकारी मिडियामा कम आउँछिन् । जब आउँछिन,  नियमित समाचार बाहेकमा कहिँकतै उनको विवादिद कुरा बाहिर आउँछ । धेरै मिडियाकर्मीसँग सम्बन्धमा प्रश्न उब्जिने निशा फिल्मीखबरसँगको भिडियो कुराकानीमा खुलेर प्रस्तुत भईन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ कार्त्तिक २४, बुधवार
नेपाली फिल्मी पर्दाको हिड जोडी अनि जमेको जोडीमा गनिन्छ अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको जोडी । पर्दामा जति क्यामेष्ट्रि मिल्छ त्यहि अनुसार नै यो जोडि एक अर्काप्रति नजिक पनि छन् ।
बैकुण्ठ पराजुली, काठमाडौं, २०७२ माघ ५, मंगलवार

सुटिङको समयमा बारबार मैले स्टोरी मागे, मेरो भूमिका के हो प्रश्न गरेँ, तर निर्देशकले जहिले पनि 'ट्रस्ट मी र बिलिभ मि' मात्रै भन्नुभयो । तर मेरो भूमिका के हो, के गर्दैछु त्यो नै थाहा थिएन् । मलाई फसाईयो, म फसेँ त्यही कारण यस्तो भयो ।

Results : 16 - 20 of 141