मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, नेपालगंज, २०६९ श्रावण १३, शनिवार

मेहनत गरेकै कारण फिल्मले व्यवसायिक सफलता प्राप्त गर्नेमा म र मेरो युनिट ढुक्क छौं । मलाई आशा छ उधोगमा यो फिल्म नै मेरो जीवनको टर्निङ प्वाइन्ट हुन्छ ।

सुमन गैरे, काठमाण्डौ, २०६९ श्रावण ६, शनिवार

अश्लिल फिल्म बनाएर दर्शकको ध्यान तान्न खोज्नु भ्रम नै हो । युवाहरूको ध्यान तान्नलाई अश्लिल फिल्म नै बनाउनु पर्छ भन्ने छैन ।

विष्णु शाही, नेपालगंज, २०६९ आषाढ २२, शुक्रवार

फिल्ममा नायिकाको नग्न शरीर र कलाकारको अश्लिल शव्दले फिल्म चल्छ भन्नु त्यो भ्रम हो । अरु निर्माताले जस्तो फिल्म वनाए पनी म फरक धारको नेपाली पन र मनले भरिपुर्ण समाजमा घटेका सत्य घटनामा फिल्म वनाउने निर्माता हुँ । सम्पुर्ण दर्शकलाई जानकारी गराउन चाहन्छु मेरो फिल्ममा नाङ्गो शरिर र सेक्स हैन मेरो साथीको वास्तविक कथा छ ।

मणिराज गौतम, हेटौंडा, २०६९ आषाढ १३, बुधवार

रबिन्द्र मिश्र प्राय सञ्चारसँग सम्बद्ध सबैले सुनेको नाम हो । उनी बिबिसी नेपाली सेवामा कार्यरत नेपाल भर मात्र हैन संसारभर परिचित भैसकेका व्यक्ति हुन् । मिश्रले सञ्चार क्षेत्रसँगै अभिनय क्षेत्रमा पनि हात हालेका छन् । उनले अभिनय गरेको नेपाली फिल्म हाइवे श्राबण ५ गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ । यहि फिल्ममा केन्द्रित रही फिल्मीखबरका लागी हाम्रा संवाददाता मणिराज गौतमले गरेको कुराकानीको सम्पादित अंश -

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ २१, आईतवार

निकै लामो समय पछि कमव्याक हुनु भयो । कारण ?
अन्य कामको व्यस्तताले गर्दा मलाई फिल्म निर्देशन तर्फ नजिक ल्याएन । अर्को कुरा म क्रियशन गर्ने मान्छे त्यसैले मेरा हरेक काम क्रियटिभ हुन्छन् त क्रियटिभ काम हतारमा गरिंदैन सोचेर समय लगाएर गरिन्छ ।

Results : 71 - 75 of 141