मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ११, सोमवार

नेपाली फिल्म नेपाली समाज झैं विविधता र बहुलताको बाटो खन्दैछ । हिजोका दिनमा फर्मुला श्रेणीका बलिउडका कथाको अनुवादमा मग्न नेपाली फिल्म केही समय यता आफ्ना कथामा फर्कन लागेको छ । यस्तै एउटा फरक कथाबस्तुमा सुवर्ण थापाले फिल्म निर्माण गरेका छन् । समलिङ्गी महिलाको कथामा निर्माण भएको फिल्म सुनगाभालाई सबैले अपेक्षाको नजरले हेरिरहेका छन् । स्नो फ्लावर्सबाट सुनगाभा बनेको यो फिल्मका निर्देशक सुवर्ण थापासँग फिल्मीखबरले छोटो कुराकानी गरेको थियो । सोही कुराकानीका मुख्य अंशहरु -

सुमन गैरे, काठमाण्डौ, २०६९ कार्त्तिक १९, आईतवार

रेखाको फिल्मलाई कुरेको भन्दा पनि दर्शकलाई चाहिएकै फिल्म लंका जस्तै हो । दर्शकहरूले आफूले खोजेको चिज नै भेटिरहनु भएको छैन । यहाँ नयाँ धार र पुरानो धार भनेर छुट्ट्याउन थालियो र दर्शकलाई कन्फ्यूजमा पारियो । लंकाले त्यो कन्फ्युज हटाउने छ । घमण्डका साथ भन्छु म शहरका दर्शकको नभएर ग्रामिण भेगका दर्शकको नायिका हुँ । त्यसकारण उहाँहरू आफ्नो नायिकालाई हेर्न पक्कै आउनु हुन्छ ।

विष्णु शाही, नेपालगञ्ज, २०६९ कार्त्तिक ४, शनिवार

दर्शकले भल्गर हैन नेपालीपन र नेपालीमनले भरिपुर्ण समाजमा घटेको सत्य घटनामा आधारित फिल्म हेरेर मनोरन्जन साथै सन्देश लिन चाहन्छन् । र, मेरो फिल्म वर्तमान दर्शकलाई लक्षित गरी निर्माण गरिएको छ ।

सुमन गैरे, काठमाण्डौ, २०६९ आश्विन १, सोमवार

पहिलो पटक कोमल हृदयबाट निस्केको किशोर अवस्थाको स्वच्छ प्रेमको कथामा बुनिएको फिल्म हो 'सो सिम्पल' ।

सुमन गैरे, काठमाण्डौ, २०६९ भाद्र ५, मंगलवार

पहिला मलाई स्टारको परिधीले बाँधेको थियो तर अहिले त्यसबाट छुटकारा लिंदै नयाँ परिधी भित्र घुलमिल हुन लागेको हो ।

Results : 66 - 70 of 141