Most Recent News Headlines
Results : 23737 - 23742 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2010-09-28, मंगलवार
पछिल्लो चरणमा नायिका रेजिना उप्रेतीले धमाधम नयाँ चलचित्रमा खेल्ने अबसर पाईराखेकी छिन् । १५ दिन अघि चलचित्र 'प्रेम बिवाह'मा मा अनुबन्धीत भएकी नायिका उप्रेतीले मंगलबारबाट पुनः अर्को चलचित्र 'महानता'मा अभिनय गर्ने मौका पाएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-28, मंगलवार
आफ्नो नामको अगाडी डाक्टर लेख्न कि एमबिबिएस गर्नु पर्छ कि कुनै एक बिषयमा पिएचडी गर्नु पर्छ । तर नेपालका चर्चित्र कलाकार द्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले यि दुबै बिषयमा अध्ययन नगरी आफ्नो नामको अगाडी डाक्टर लेख्न पाउने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-28, मंगलवार
चलचित्रका निर्देशक, ओस्कार कलेज अफ फिल्म स्टडिजका सिइओ तथा सञ्चारकर्मी डाक्टर. घनश्याम खतिवडा सोमबार एउटा कार्याक्रममा देखिए । अतिथिको रूपमा बोलाइएका खतिवडा सुट सहित रातो टाईमा सजिएर कार्याक्रम स्थल पुगेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-27, सोमवार
राजधानीमा आयोजना भएको चार दिने बर्ड फिल्म फियष्टामा २३ मिनेटको चलचित्र 'लष्ट' उत्कृष्ट ठहरिएको छ ।
२ मिनेट देखि ३० मिनेट सम्मका ४४ वटा चलचित्र र बृत्तचित्र समावेश गरिएको फियष्टामा २४ वटा चलचित्र प्रतिष्पर्धामा सहभागी थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-27, सोमवार
अमेरिकी सरकारको आयोजनामा डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा विश्व विजेता बनेका नेपाली युवा निर्देशक अनुप पौडेल आधा महिने अमेरिका भ्रमण सकेर नेपाल फर्किएका छन् ।

सचिन घिमिरे, काठमाण्डौ, 2010-09-27, सोमवार
'दासढुंगा' ले आलोचना सहीतको प्रसंशा पाएको छ भन्दै निर्माताहरु अपिल विष्ट र मनोज आरसी कुमारी हलको दैलोमा उभिएर गन्थन गर्दे थिए । एकजना सम्भ्रान्त परिवारकी महिला पजेरोवाट ओर्लिएर हामी तीर आइन ।
Most Visited News (monthly)

