Most Recent News Headlines
Results : 23731 - 23736 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2010-09-29, बुधवार
निर्देशक तुलसी घिमिरेले नेपाल सरकारले आफुलाई नेपाली नागरिक सरह नगरिकता दिए नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्याइदिने बचन दिएका छन् ।

कृष्ण न्यौपाने, दमौली, 2010-09-29, बुधवार
दमौलीमा बुधबारदेखि दुई चलचित्र एकैचोटी प्रदर्शनमा आएका छन् । गत साता रिलिज भएको सुरेशदर्पण पोख्रेलको निर्देशन र नायक सुरज आरडीको निर्माण रहेको चलचित्र 'भूल भए माफ गर' र दिपक श्रेष्ठको निर्देशन र निर्माण रहेको 'हिम्मत-२' एकैसाथ प्रदर्शनमा आएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-29, बुधवार
'तँ त साह्रै बिग्रिस नि बद्री' भन्ने चलचित्रको नाम तपाईहरूले पहिलेनै सुन्नु भएको होला ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-28, मंगलवार
तीन महिना अघि किनेको कार चढेर मंगलबार साँझ सुन्धारा स्थित सिभिल मल पुगेका निर्देशक शोभित बस्नेत र आईतबार मात्रै 'मिस यू' को छायाकंन सकेर मलेसियाबाट फर्किएका निर्देशक सुरेश दर्पण पोखरेल लिफ्टमा अड्किन पुगे ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-28, मंगलवार
राजधानीको मुटु भनेर चिनिने सुन्धारमा क्वेष्ट इन्टरटेन्टमेन्टले मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको छ । मंगलबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटका बीच सो हलको औपचारिक उद्घाटन गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-28, मंगलवार
नायिका रेखा थापाले अनलाईन सामाजिक सञ्जाल फेसबुक आईडी खोलेकी छिन् । आफ्ना फ्यानहरूलाई चलचित्रका बारे जानकारी गराउन उनले सोमबार बेलुकी सो आइडी खोलेकी हुन ।
Most Visited News (monthly)

