Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23743 - 23748 of 24269
विजय आवाज, काठमाण्डौ, 2010-12-06, सोमवार
आफ्नो वारेमा एउटै कुरा वारम्वार सुन्नु पर्यो भने उसलाई त्यस क्षेत्रवाट नै निराशा पैदा हुन्छ । निराशाले मानिसको दिमाखमा बिभिन्न थरिका सोचाईहरु विकास गर्ने गर्दछ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-06, सोमवार
तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ, मन पराएँ माया लाएँ मैले के विराएँ, ढुङ्गा खोज्दा देउता पाएँ मैले के विराएँ..... अञ्जु पन्तले गाएको यि गीतका हरफहरूसंगै सानो संगीतको धुनमा काठमाण्डौ बागबजारको राजधानी कला केन्द्रमा नाच्न सिकिरहेकी नायिका गरिमा पन्तले आफ्नो जीवनमा गीत अनुसारको कुनै योग्य ढुङ्गा अर्थात पुरूष फेला नपारेको बताएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-05, आईतवार

डिजिटल फर्म्याटमा निर्माण भएका नेपाली चलचित्रलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सम्झना डिजिटल फिल्म अवार्ड २०६७' को मनोनयनमा परेका चलचित्रहरूको नोमिनेशन सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-05, आईतवार
टेलिभिजनको  पर्दामा  नम्बर वान हिरोइनको संज्ञा पाएकी  दीपाश्री निरौलाले आफ्नो तौल  १३ किलो घटे पुनः हिरोइन हुने बताएकी छिन् ।
बिजय आवाज, काठमाण्डौ, 2010-12-05, आईतवार
पचास वर्षको अवधिमा पनि वामे सर्दै  गरेको नेपाली चलचित्र उद्योग जेनतेन गरेर आजको दिनमा आईपुगेको हो । पचास वर्षको अवधिमा यो क्षेत्रले के फड्को मार्‍यो भनेर सवैले आ-आफ्नै तरीकाले विचार विश्लेषण गरेका होलान् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-05, आईतवार
गएको मंसिर ७ गते निधन भएका द्धन्द पिता गोपाल भुटानीको दीर्घकालिन सम्झनाका लागि राज्यले  उनलाई उचित सम्मान दिनु पर्ने माग गरेका छन् ।
Results : 23743 - 23748 of 24269