Most Recent News Headlines
Results : 23719 - 23724 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2010-10-02, शनिवार
यो बर्षको दशैमा बरिष्ठ हास्य अभिनेता द्धोय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले माटोको टिका लगाउने भएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले नेताहरूको कारण देश रोईरहेको अवस्थामा मन शान्तिका लागि माटोको टिका लगाउने बताएका हुन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-02, शनिवार
शुक्रबार बेलुकी ६ बजेको समय थियो । नायिका झरना थापा कार्यक्रममा उपस्थित हुदै छिन भन्ने कुरा सायदै लाई थाहा थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-01, शुक्रवार
विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक भुवन केसी र उनकी कान्छी श्रीमती सुस्मिता केसीबिचको सम्बन्ध निकै गजबको देखिदै छ । बर्षै पिच्छे यो जोडीको खटपटको समाचारहरू बारम्बार सञ्चार माध्यममा छाईनै रहन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-01, शुक्रवार
गएको तीन बर्षदेखि नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा चलचित्र महोत्सव २०६७को नोमिनेशन सार्वजनिक गरिएको छ ।
शुक्रबार साँझ एक कार्याक्रमका बीच सार्वजनिक गरिएको छ सो नोमिनेशनमा विभिन्न ३१ विधा छुट्टाइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-01, शुक्रवार
मह जोडी अथार्त मदन कृष्ण श्रेष्ठ र हरिवशं आचार्यले अभिनय गरेको पछिल्लो चलचित्र 'हासिदेऊ एक फेर'को अडियो सिडि सार्वजनिक गरिएको छ ।
राजधानीमा शुक्रबार बिहान आयोजित एक कार्याक्रममा हास्यकलाकार द्धोय महले सो सिडि विमोचन गरेका हुन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-01, शुक्रवार
विश्वका २ सय सहरहरूको प्रतिनिधित्व गर्दै शुक्रबार राजधानीमा आयोजित एक दिने म्यानहटन फिल्म फेस्टिवल सम्पन्न भएको छ ।
Most Visited News (monthly)

