Most Recent News Headlines
Results : 23479 - 23484 of 23706

फिल्मीखबर, काठमाण्डौ, 2010-09-23, बिहिवार
सत्य घटनामा आधारित तर फरक बिषयबस्तुमा निर्माणमा गरिएको चलचित्र 'झाक्री' यहिँ आउदो असोज २२ गते देखि प्रदर्शनमा आउने करिब पक्का भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-23, बिहिवार
प्राय रक्सी भट्टी खोल्दा प्रहरी प्रशासनको डरले अलि कुनो ठाँउ खोज्ने चलन छ । तर यहाँ प्रहरी प्रशासनलाई चुनौती दिदै राजधानीको मुटु भृकुटीमण्डपको फनपार्क भित्रै रक्सी भट्टी खोल्ने तयारी गरिदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-22, बुधवार
आगामी शुक्रबार राजधानीमा एक्सन प्रधान र प्रेम कथामा आधारित दुई चलचित्र बिच भिडन्त हुने भएको छ । रामराजा दाहालले निर्देशन गरेको एक्सन चलचित्र 'बलवान' र राजेश विश्वकर्माले निर्देशन गरेको चलचित्र 'तिम्रो मायामा' असोज ८ गते शुक्रबारदेखि राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-22, बुधवार
श्रेय मेकर इन्टरटेनमेन्टको ब्यानरमा निर्माता बिक्रम शाहले निर्माण गरेको चलचित्र पल्टन को अन्तिम छायाकंन चोभारमा गरियो । आउटडोरको अन्तिम छायाकंनको लागि बुधबार अबेर रातिसम्म चोभारमा कलाकारहरू बसेका थिए ।

फिल्मीखबर, ललितपुर, 2010-09-22, बुधवार
बुधबार अपरान्ह २ बजे ललितपुरको भैसेपाटी स्थित टाउन प्लानिङमा रहेको नेपाल टेलिकम नजिकै ल्याण्डक्रुजर गाडीबाट ओर्लिएका नायक जीवन लुइटेललाई करिब आधा दर्जनको संख्यामा आएका गुण्डाहरूले एक्कासी हात पात गर्न खोजे ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-22, बुधवार
नायिका सुमिना घिमिरे र नेपाली भाषी इन्डियन आईडियल प्रशान्त तामाङ मायामा परेका छन् । अहिले उनीहरू सिक्किमको विभिन्न स्थानमा माया लगाउन ब्यस्त छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

