Most Recent News Headlines
Results : 23473 - 23478 of 23706

फिल्मीखबर, काठमाण्डौ, 2010-09-24, शुक्रवार
चलचित्र प्रदर्शन पूर्व गरिने जाच पास प्रक्रिया झन्झटिलो विवाद यूक्त भएको भन्दै चलचित्रकर्मीहरूले सो प्रक्रिया पूर्ण रूपले खारेज हुनु पर्ने माग राखेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-24, शुक्रवार
सिनेमा बनाउनका लागि अन्तराष्ट्रिय स्तरको प्रविधि नेपालमा नभईरहेको अवस्थामा एक जना हलिउड निर्देशकले नेपाली फिल्म निर्देशन गर्ने तयारी गरिरहेकी छिन् ।

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2010-09-24, शुक्रवार
मलेसियामा छायांकन भैरहेको नेपाली कथानक चलचित्र मिस यू को छायांकन सकिएको छ । करिव एक महिना अगाडि मलेसिया आईपुगेको चलचित्रको टोलीले मलेसियाको मलक्का भन्ने स्थानवाट छायांकनको शुरु गरेको थियो भने शुक्रवारका दिन हिन्दुहरुको मन्दिर रहेको वातुकेभको नजीकै रोडमा अन्तिम छायांकन गरेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-24, शुक्रवार
आजकल निर्माता प्रदिप कुमार उदयको स्टयार्ण्डड एका-एक बढ्न थालेको छ । सायद पैसा धेरै कमाएर हो वा बल्ल फेसनलाई उनले चिन्न थालेर हो सामान्य पहिरनालाई पनि उनले महंगोमा किन्न थालेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-23, बिहिवार
आगामी असोज २६ गते आयोजना हुन लागेको कालिका एफएम म्यूजिक अवार्डको नोमिनेशन सार्वजनिक गरिएको छ ।
बिहिबार सार्वजनिक गरिएको सो नोमिनेशनमा विभिन्न २६ विद्यालाई समेटिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-23, बिहिवार
चलचित्र 'फूल'को सुटिङका लागि एक साता अघि चितवन पुगेका नायक राजबल्लभ कोइरालालाई नारायणी नदीले नबुझेको गुनासो ब्यक्त गरेका छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

