Most Recent News Headlines
Results : 23491 - 23496 of 23706

फिल्मीखबर, काठमाण्डौ, 2010-09-19, आईतवार
नायक सुरज आरडीले निर्माण गरेको चलचित्र 'भूल भए माफ गर' असोज ८ गतेबाट राजधानी बाहिरका हलहरूमा प्रदर्शन हुने भएको छ । आफ्नो पहिलो चलचित्रबाट असफल निर्माता भएका सुरज अहिले दोस्रो चलचित्रको पब्लिसिटी र रिलिजको दौडधुपमा लागी परेका छन् ।

कृष्ण न्यौपाने, दमौली, 2010-09-19, आईतवार
उकेश दाहालको निर्देशन र हरिहर आचार्यको निर्माणमा बनेको चलचित्र पलपलमा शनिबारदेखि दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-19, आईतवार
प्रदर्शनको पालो पर्खेर बसेको चलचित्र 'हाँसि देऊ एक फेर' को गीत आईतबार फिल्मीखबर डटकम मार्फत वर्ल्ड प्रिमियर गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-19, आईतवार
तिहारपछी छायाकंनको तयारीमा रहेको चलचित्र 'मेरो जीवन साथी' को अहिले राजधानीमा गीत रेकर्डिङ कार्य भईरहेको छ ।
आईतबार काठमाण्डौको नक्साल स्थित पर्पल स्टूडियोमा चलचित्रका पाँच मध्ये दुई गीत रेकर्ड गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-19, आईतवार
महोत्सव भईरहेको अवस्थामा बर्ड फिल्म फियष्टालाई सेन्सरबोर्डले रोकेपछी आक्रोसित बनेको क्रिएटिभ इन्टरनेशनल प्रोडक्सन (किपा) ले सेन्सरबोर्डको हस्तक्षेपलाई वेवास्था गर्दै कार्याक्रम पुन सञ्चालन गर्ने निर्णय गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-19, आईतवार
म्यूजिक भिडियो निर्देशक प्रशन्न पौडेलले पहिलो पटक निर्देशन गरेको चलचित्र स्वरमा कुनै दर्शकले कपि भेटे त्यो दर्शकलाई पुरस्कार दिने निर्देशक पौडेलले फिल्मीखबर समक्ष घोषणा गरेका छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

