Most Recent News Headlines
Results : 23485 - 23490 of 23706

फिल्मीखबर, काठमाण्डौ, 2010-09-21, मंगलवार
नेपाली सामाजिक कथा बस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र 'अंगालो यो मायाको' पोष्टर (फष्ट लुप) सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-21, मंगलवार
झण्डै २० दिन अघि दुई चलचित्रको सुटिङ्गका लागि पोखरा गएकी नायिका रेखा थापा भागेर काठमाण्डौ फर्कने तयारी गरिरहेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-21, मंगलवार
यिनलाई चिन्ने जति अधिकाशंले रेनाशा भनेर बोलाउने गर्छन् । हरेक पत्रपत्रिकामा र मिडियाले पनि यिनलाई रेनाशा भनेर चिनाउने गरेको छ । तर मिडियाले चिनाएको सो नाम प्रति अपत्ती जनाएकी छिन् कोरियाग्राफर रिनशा राईले ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-21, मंगलवार
हुनत उनले धेरै चलचित्रमा अभिनय गरेकी छैनन् । अभिनयको लागि उनको डिमाण्ड पनि नघटेको हैन । तर उनी पर्दामा देखिन छाडेको लामो समय भईसक्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-20, सोमवार
निर्देशक दिपेन्द्र के. खनाल सोमबार दिन भर हतारिरहेका थिए, आइतबार देखि कार्यक्रमको तयारी गरे पनि अन्तमा कार्यक्रम स्थल र समय नै परिवर्तन गरेका दिपेन्द्रले सोमबार बेलुकी झण्डै १० मिनेट निकै तनाव झेल्नु पर्र्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-20, सोमवार
उमेर ४७ बर्ष भईसक्दा पनि अविबाहित रहेका महानायक राजेश हमाल र त्यस्तै कथाबस्तुमा निर्माण गरिएको फिचर चलचित्र 'गुरूदक्षिणा' दशै लगत्तै प्रदर्शनमा आउने तयारीमा जुटेको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

