Most Recent News Headlines
Results : 23413 - 23418 of 23705

फिल्मीखबर, काठमाण्डौ, 2010-10-08, शुक्रवार
फिल्म सम्बन्धी बिषयबस्तु तथा समाचार प्रसारण गर्ने हेतुले स्थापना गरिएको गोपीकृष्ण टिभी फिल्मीमा आज देखि दैनिक एउटा नेपाली चलचित्र देखाईने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-08, शुक्रवार
सत्य घटनामा आधारित तर फरक बिषयबस्तुमा निर्माणमा गरिएको चलचित्र 'झाक्री' आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।
एस फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्र बनेपा सहित राजधानीका १० सिनेमाघरमा देखाईने सो चलचित्रका प्रस्तुतकर्ता समेत रहेका नायक अमृत लामाले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-08, शुक्रवार
१२ लाख पाएपछी विवादित रियल जुसको विज्ञापन समेत खेल्न पछी नपरेका महानायक राजेश हमाल (धुगु )को एनसेलसंग पैसा विवाद भएको रहस्य खुलेको छ । धुगु राजेशको घरमा बोलाउने नाम हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-07, बिहिवार
करिब ४ बर्ष अगाडी निर्माण गरिएको चलचित्र 'नेपाल' दशैंको अवसर पारेर यहि असोज महिनाको अन्तिम साताबाट राजधानीमा प्रदर्शन हुँदैछ ।
चलचित्र 'नेपाल' को प्रदर्शन मिती नजिकिंदै जाँदा यसका निर्माता तथा कलाकार निर्मल शर्माको व्यस्तता निकै बढेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-07, बिहिवार
प्रेमकथा तथा सामाजिक भेदभावका विषयमा आधार भएर निर्माण गरिएको चलचित्र 'बाटोमुनिको फूल' को सार्वजनिक प्रदर्शन आगामी मंसिर तिन गते हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-07, बिहिवार
अष्टमीको दिनदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'कसले चोर्यो मेरो मन' सेन्सर बोर्डबाट यू सर्टिफिकेट सहित पास भएको छ । यू सर्टिफिकेटको अर्थ सवै बर्गका दर्शकले हेर्न मिल्ने चलचित्र भन्ने बुझिन्छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

