Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23401 - 23406 of 23979
फिल्मीखबर, काठमाण्डौ, 2010-12-16, बिहिवार
वितरक डीजीटल सिनेमा नेपाल (डीसीएन) बाट  रिलिज भएका चलचित्रहरू पूर्वाञ्चलका बजारमा पाइरेसी भएपछी त्यस विरूद्ध दुई निर्माताले छुट्टाछुट्टै स्थानमा मुद्धा दायर गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-16, बिहिवार
नेपाली चलचित्र उद्योगका अधिकांश कलाकारको सफलता भनेको उनीहरुलाई माया गर्ने फ्यानहरु हुन् । जसले धेरै फ्यान र शुभचिन्तक कमाउछ सोही कलाकार सफल हुने गर्दछ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-16, बिहिवार
बल्ल बल्ल भेट भो दर्शन नमस्ते लगायतका थुप्रै सुपरहिट गीत गाएर छुट्टै चर्चा कमाएका गायक राजेश पायल राईको कथामा फिल्म बन्ने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-16, बिहिवार
भोली शुक्रबारबाट राजधानीमा प्रदर्शनमा आउन लागेको चलचित्र कस्लाई दिउँ यो जोवन विभिन्न हिन्दी फिल्मबाट प्रभावित भएको सो चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेलले स्वीकार गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-15, बुधवार
हलहरूको संगठन सस्था नेपाल चलचित्र संघले नेपाली चलचित्र उद्योगलाई व्यवस्थित, मर्यादित र प्रतिष्ठीत बनाउने लक्ष्य सहित पूर्वाञ्चलको इटहरीमा बृहत भेला आयोजना गर्ने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-15, बुधवार
सञ्चारकर्मी तथा चलचित्र 'आफ्नै मनलाई सोधी हेर' का निर्माता किरण अधिकारी करिब एक महिना देखि सम्पर्क बिहिन भएपछी सो चलचित्रका निर्देशक रमेश पोखरेल निकै तनावमा छन् ।
Results : 23401 - 23406 of 23979