Most Recent News Headlines
Results : 23395 - 23400 of 23979

फिल्मीखबर, काठमाण्डौ, 2010-12-17, शुक्रवार
बरिष्ठ अभिनेता नीर शाहले यो समय आफू खामका लागि मात्र अर्थात पैसाका लागि मात्र फिल्म खेल्ने गरेको बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-17, शुक्रवार
एक महिनापछी प्रदर्शनमा आउने तयारीमा रहेको आकाश अधिकारी निर्देशित चलचित्र शासनको प्रदर्शनबाट उठेको सम्पूर्ण रकम समाज सेवामा खर्च गरिने भएको छ ।

बिजय आवाज, काठमाण्डौ, 2010-12-17, शुक्रवार
नेपालमा पछिल्लो केहि दिनयता दुई काण्डले वजार तताएको छ । एकातिर पारस गोली काण्डले सिङ्गो संचारमाध्यमलाई तताईरहेको समयमा नेपाली चलचित्रमा देखिएको पाइरेसी काण्डले चलचित्रको रङ्गीन दुनियालाई अर्कोतिर तताएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-17, शुक्रवार
मिसन पैसा तथा सफल चलचित्र फष्टलभका निर्देशक सिमोस सुनुवार बाईक दुर्घटनामा परेका छन् । हिजो बिहिबार मध्यान्न साढे १२ बजेको समयमा प्लेजर कालो स्कुटर चलाईरहेको बेला उनलाई काठमाण्डौको सहिद गेट अगाडी बसले ठक्कर दिएको हो ।

अर्पण ढकाल, धरान, 2010-12-17, शुक्रवार
पछिल्लो समयमा निर्माण भएका नेपाली चालचित्र मध्ये राम्रो वजार जमाउन सफल भएको चलचित्र बाटो मुनिको फूल अवैध रुपमा कपि गरि सिडि विक्री गरेको आरोपमा पक्राउ परेकाहरु असरफ अली र मिथुन राय गणेश टाकिज धरानका कर्मचारी हुन भनि निकै चर्चा चलेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-16, बिहिवार
भ्वाईस इन्टरटेनमेन्टको ब्यानरमा रेश मरहठ्ठा र माधब ढकालले निर्माण गरेको चलचित्र 'च्यालेन्ज' को सम्पादन कार्य सकिएको छ । करिब तीन महिना अगाडीबाट शुरू गरिएको सम्पादन बिहिबार समाप्त भएको चलचित्रका निर्देशक श्याम भट्टराईले फिल्मीखबरलाई जानकारी दिए ।
Most Visited News (monthly)

