Most Recent News Headlines
Results : 23407 - 23412 of 23979

विजय आवाज, काठमाण्डौ, 2010-12-15, बुधवार
नेपाली चलचित्रका अवैध भिसिडीहरु बजारमा बारम्बार आईरहेका छन् । तर यस्ता भिसिडीहरु बजारमा आएपनि कोही पनि व्यक्ति दिर्घकालीन रुपमा यसको समाधानमा लागेको पाईदैन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-15, बुधवार
नयाँ फिल्मको पाईरेसी भएको खबर फिल्मीखबरले र्सवप्रथम र्सार्वजनिक गरेपछी निर्माता संघको आकस्मिक बैठक बसी त्यस घटनाको सम्बन्धमा घोर आपत्ति जनाउदै दोषी माथि कारबाहि गर्न जस्तो सुकै कदम उठाउन पनि पछि नहट्ने संघले निर्णय गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-15, बुधवार
विना इजाजत नयाँ फिल्मका भीसीडीहरू पूर्वाञ्चलका बजारमा बिक्रि बितरण भएको खबर प्रति ध्यानाकर्षण गर्दै हलहरूको संगठन संस्था चलचित्र संघले त्यसलाई ठूलो अपारधको संज्ञा दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-15, बुधवार
प्रदर्शन भईरहेका चलचित्रहरू बाटो मुनिको फूल, गोर्खा पल्टन, भूल भए माफ गर, प्रदर्शन भैसकेको कसम हजुरको , पौष दुई गतेबाट राजधानीमा प्रदर्शन हुन लागेको चलचित्र कस्लाई दिउँ यो जोवन लगायतका केही नेपाली चलचित्रहरू विना इजाजत धरान स्थित गणेश टाकिजले पाईरेसी गरी विक्री वितरण गरेको प्रमाण खुलेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-14, मंगलवार
गएको मंसिर दश गतेबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र 'बाटो मुनिको फूल', आगामी पौष दुई गतेबाट राजधानीमा प्रदर्शनमा आउन लागेको चलचित्र 'कस्लाई दिऊ यो जोवन' एक महिना अघि प्रदर्शन भएको 'गोर्खा पल्टन', कृषा चौलागाईको 'कसम हजुरको' लगायतका डीसिएन च्यानलबाट प्रदर्शनमा आएका विभिन्न चलचित्रहरू कपि भएर पूर्वाञ्चलका बजारमा खुलेआम विक्रिबिरतण भएको खबर प्राप्त भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-14, मंगलवार
गएको मंसिर सात गते निधन भएका द्धन्द तथा कला निर्देशक गोपाल भुटानीलाई केही चलचित्रकर्मीले पुनः सम्झीएका छन् ।
२२औ दिनको पुण्य तिथिको अवसरमा मंगलबार बौद्ध परम्परा अनुसार भुटानीको नाममा घेवा पुजा पनि गरिएको थियो ।
Most Visited News (monthly)

