Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23419 - 23424 of 23705
फिल्मीखबर, काठमाण्डौ, 2010-10-07, बिहिवार
प्रदर्शन पालो कुरेर बसेको मनीषा कोइराला अभिनित चलचित्र धर्मामा सेन्सर विवाद देखिएको छ । चलचित्र जाँचपासका लागि  बुधबार साँझ सेन्सरबोर्डका पदाधिकारीले सो चलचित्र हेरेपछी विभिन्न  ८ वटा सम्वाद र दृश्यमा सेन्सर हुने बताएपछी निर्देशक दीपेन्द्र के खनाल तनावमा परेका छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-10-07, बिहिवार
सागीतिक जगतमा गायिका अञ्जु पन्तको जति-जति डिमाण्ड बढ्न थालेको छ त्यती-त्यती उनका आवश्यकता, फेसन र बस्ने शैली समेत फरक ढङ्गले हुन थालेको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-10-06, बुधवार
प्रत्यक्ष डेढ सय भन्दा धेरै  मानिसको अगाडी अनि त्यसमाथि पनि संसारभर टेलिभिजन मार्फत लाईभ भईरहेको अवस्थामा गायक राजेशपायल राईलाई लाई निकै नराम्रो हुन पुग्यो त्यो समय ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-06, बुधवार
कम्मर भन्दा तलको भाग नचल्ने अवस्थामा रहेका पार्श्व गायक कुमार कान्छालाई उपाचारका लागि नगद रू. ५ हजारको आर्थिक सहयोग प्रदान गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-06, बुधवार
कार्तिकको  मध्य सम्म प्रदर्शनको पालो कुरेर बसेको चलचित्र 'स्वर'  आगामी माघ १४ गते मात्र प्रदर्शन हुने संकेत देखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-06, बुधवार
चार बर्षदेखि काठमाण्डौको बौद्ध ६ मा बन्द अवस्थामा रहेको  सिदार्थ सिनेमा प्रालि दशैबाट पुनः सञ्चालनमा आउने भएको छ ।
Results : 23419 - 23424 of 23705
Most Visited News (monthly)