Most Recent News Headlines
Results : 23251 - 23256 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-20, शनिवार
चलचित्रमा टिक्नको लागी नायक नायिकाहरु धेरै किसीमका तरिकाहरु अपनाउछन् । कोही वारम्वार स्क्यान्डलमा आउछन् भने कोही चाहीने भन्दा वढी हल्ला गर्न मानै व्यस्त भएको पाईन्छ ।

विजय आवाज, काठमाण्डौ, 2010-11-20, शनिवार
चलचित्र पर्खि बसेंवाट दुई कलाकारको चलचित्र यात्रा प्रारम्भ भयो । नायक राजवल्लभ कोईराला र नायिका युना उप्रेतिको जोडीले नेपाली रजतपटमा पाईला मात्र टेकेन, आमदर्शकको नजरमा राम्रैसँग छाप छोड्न सफल पनि भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-20, शनिवार
हुनत नेपाली चलचित्रको सुटिङ यूनिटलाई प्रत्येक दिन कुनै न कुनै समस्याले सताई नै रहेको हुन्छ । कहिले पानीको समस्या त कहिले घामको समस्याले यो क्षेत्र निकै प्रभावित हुने गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-19, शुक्रवार
गएको भदौ २९ गते देखि चितवनबाट सुटिङ्ग सुरू गरिएको चलचित्र 'फूल' को शुक्रबार इन्डक्ल्याप गरिएको छ । शिव रेग्मी निर्देशित १८ औ चलचित्र फूलको केही सट ललितपुर स्थित भैंसेपाटी टाउन प्लानिङ्ग र जोरपाटीको चापागाई स्टूडियोमा लिई समापन गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-19, शुक्रवार
निर्माता सुरज बंशल (जीतु) र निर्देशक नारायण रायमाझीले गायक प्रशान्त तामाङलाई 'गोर्खा पल्टन' फिल्म खेल्ने प्रस्ताव गर्दा तामाङ पहिलो पटक नर्भस भएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-19, शुक्रवार
मदन घिमिरे निर्देशित चलचित्र 'फैसला' शुक्रबारबाट राजधानीका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । शिव गिरी फिल्मस्को ब्यानरमा निर्माण गरिएको प्रेमकथामा आधारित चलचित्र 'फैसला' विश्वज्योति, गंगा, कलंकी, गुण, बाराही, पृथ्वी, नवदुर्गा लगायतका हलमा प्रदर्शन भएको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

