Most Recent News Headlines
Results : 23263 - 23268 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-18, बिहिवार
प्रशान्त तामाङ अभिनित चलचित्र गोर्खा पल्टनले जसरी सफल रूपमा व्यापार गरिरहेको छ, त्यसको पछाडी थुप्रै मेहनती हातहरू हुन्छन भन्ने कुरामा कुनै दुई मत छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-17, बुधवार
गएको आईतबार पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी नायिका मेलिना मानन्धर तथा उनका पति एवं नायक मुकेश ढकाललाई अभिनेता श्रीकृष्ण श्रेष्ठले बधाई दिएका छन् ।

बिजय आवाज, काठमाण्डौ, 2010-11-17, बुधवार
एउटा विवाद र कसैको वारेमा हल्ला नआएको दिन सायद चलचित्र उद्योगका लागी खल्लो हुन्छ होला । कुनै न कुनै कलाकारको स्क्यान्डलका खवर, विवाद अनि कसैसग कसैको सम्वन्ध चलचित्र उद्योगका मसलाहरु हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-17, बुधवार
अति सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीलाई बुधबार केही कलाकारहरुले अर्थिक सहयोग गर्नुको साथै उनको स्वास्थ्य अवस्था बुझेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-17, बुधवार
करिब ६ बर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री पुजा चन्द नेपाल आउने भएकी छिन् ।
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार पुजा २२ नोभेम्बरका दिन भर्जिन एटलान्टिकको एयरबस A340-300 बाट लण्डन र त्यसपछी बहराईन हुदै मंसिर ८ गते साँझ नेपाल ओर्लने छिन् ।

गणेश ढकाल, पोखरा, 2010-11-16, मंगलवार
नेपाली चलचित्रको इतिहासमा पर्यटक नगरी पोखरामा छायांकन नभएका चलचित्रहरुको संख्या गन्ने नै हो भने निकै नै कम होला । अझ ६० को दशक देखि यता त झन चलचित्रको छायांकन यहिँ गर्ने भनेर पोखरा आउने चलचित्रकर्मीहरुको क्रम निकै बाक्लिएको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

