Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23269 - 23274 of 23979
फिल्मीखबर, काठमाण्डौ, 2011-01-17, सोमवार
गएको शुत्रबारबाट प्रदर्शनमा आएको योगेश घिमिरे निर्देशित चलचित्र  न बिर्सें तिमीलाई न पाएँ तिमीलाईु हेर्न महिला दर्शकको उपस्थिति ज्यादा देखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-17, सोमवार
स्पाईनल कर्डको समस्याको कारण लामो समय देखि अस्पतालको शैयमा रहेका पार्श्व गायक कुमार कान्छालाई आईसियूमा भर्ना गरिएको छ । फिल्मीखबरलाई दिएको जानकारी अनुसार दुई दिन अघि अकस्मात उनको टाउकोमा समस्या देखिएपछी अस्पताल प्रशासनले   कान्छालाई  आईसियूमा भर्ना गरिदिएको हो ।
फिल्मीखबर, चितवन, 2011-01-16, आईतवार
चितवन महोत्सव पारेर शंकर घिमिरेले निर्देशन गरिरहेको मेघा प्रोजेक्टको चलचित्र 'तुलसी' को छायाकंनमा पुगेका अभिनेत्री द्धय मौसमी मल्ल र तृप्ती नाडकर मेला भर्न आएका दर्शकमाझ घेरिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-16, आईतवार
एक साताअघि  पोखरामा सुरू भएको पोखरा महोत्सवलाई महानायक राजेश हमालले आईतबार साँझ समापन गरेका छन् । स्थानिय एवं नव नायक कुशल थापालाई समेत अविरमालाले अभिनन्दन गर्दै हमालले महोत्सवलाई सफल पार्न सहयोग गरेका केही संघसस्थालाई प्रमाणपत्र वितरण गरी महोत्सवको समापन गरेका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-16, आईतवार
नेपालका स्टार नायक निखिल उप्रेती एक बर्षदेखि मुम्बईको एक कुनामा हराएपछी एक्लो बनेकी उनकी पत्नी कोपिला उनलाई  खोज्न निस्किएको खबर प्राप्त भएको छ ।
विजय आवाज, काठमाण्डौ, 2011-01-16, आईतवार
नायक आर्यन सिग्देलले मन भित्रवाट चिच्चाउदै भने, 'मलाई माया गरिदिने सवैलाई धेरै धेरै धन्यवाद ।' उनले फेरी भने, 'आई लभ यू अल ।' आर्यनको मुखबाट यो शब्द सामान्य तरिकाले निस्किएको थिएन ।
Results : 23269 - 23274 of 23979