Most Recent News Headlines
Results : 23257 - 23262 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-19, शुक्रवार
हुनत महानायक राजेश हमालले एउटा चलचित्र खेले वापत धेरै पैसा लिदैनन् । अझ भन्ने हो भने कसैले फिल्म खेल्न आग्रह गरिदिए आँखा चिम्लिएर उनी त्यो प्रोजेक्टलाई स्वीकार गरिहाल्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-18, बिहिवार
पारिवारिक प्रेम कथामा निर्माण गरिएको चलचित्र 'दुई मुटु एक धड्कन' प्रदर्शनको संघारमा छ । मिराज सिने मुभिजको ब्यानरमा राजेन्द्रकुमार थापाले निर्देशन गरेको सो चलचित्रलाई बिश्व नेपालले निर्माण गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-18, बिहिवार
राजेन्द्र उप्रेती निर्देशित छैठौ चलचित्र 'मनमनै मन पराएँ' को स्वराकंन कार्य अर्थात डबिङ्ग सकिएको छ ।
दशै अघि बालाजुको ओम्निफोनिक स्टूडियोमा सुरू गरिएको सो चलचित्रको डबिङ्ग बिहिबार सकिएको निर्देशक उप्रेतीले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-18, बिहिवार
पोष्ट प्रोडक्सनको कार्यमा रहेको विमल पौडेल निर्देशित दोस्रो चलचित्र 'किसान'को बारेमा छलफल गर्न बिहिबार साक्षात्कार कार्यक्रम आयोजना गरिएको छ ।

बिजय आवाज, काठमाण्डौ, 2010-11-18, बिहिवार
मैले गित छोडि आए फूलको तरेलीमा ...........।
नेपाली दर्शकको दिमागमा यो गित आज पनि उत्तिकै चर्चित छ । यो गितमा अभिनय गर्ने कलाकारलाई नेपाली दर्शकले आज पनि आफ्नो मानसपटलमा राखेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-18, बिहिवार
चलचित्र 'चम्पा चमेली' का निर्देशक राजुध्वज राणाको निधन भएको छ । बुधबार बेलुकी ९ बजे आफ्नै निवास कपनमा हृदयघातको कारणले उनको निधन भएको हो ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

