Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23245 - 23250 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2010-11-22, सोमवार
फाल्गुनको पहिलो साता सार्वजनिक हुन लागेको चलचित्र 'मनमनै मन पराएँ' को अडियो गीत र सिआरबिटी सार्वजनिक गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-21, आईतवार
एक महिना देखि ओछ्यानमा थला परेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीको स्वास्थ्य अवस्था थप नाजुक भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-21, आईतवार
महानायक राजेश हमाललाई पहिलो पटक फूल कमेडीमा भूमिकामा प्रस्तुत गर्न लागिएको  चलचित्र 'हात लाग्यो शून्य'को आईताबार शुभ मुहुर्त गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-21, आईतवार
नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र 'कहाँ भेटिएला' दक्षिण कोरियामा प्रदर्शन  हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-21, आईतवार
योगेश घिमिरे निर्देशित छैठौं चलचित्र 'न बिर्से तिमीलाई न पाएँ तिमीलाई' आगामी पुस महिनाको ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-21, आईतवार
प्रदर्शनको समय नजिकिंदै गर्दा चलचित्रका निर्माता राजेश घतानीले आफ्नो चलचित्र 'बाटो मुनिको फूल'  जयनेपाल सिनेमा घरमा प्रिमियर गरिने बताएका छन् ।
Results : 23245 - 23250 of 23703
Most Visited News (monthly)