Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23089 - 23094 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-03-10, बिहिवार
नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा आगामी शनिवार हुन लागेको नेफ्टा फिल्म चलचित्र अवार्ड कार्यक्रममा नृत्यनिर्देशक गोविन्द राईले करिब ३ दर्जनकलाकारलाई नचाउँदैछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-10, बिहिवार
अबरूद्व चलचित्र 'आई एम सरी' को छायाँकन यहि फाल्गुन २१ गतेबाट शुरू भएको छ । करिब नौ महिना अगाडी छायाँकन शुरू गरिएको सो चलचित्रको छायाँकन राजधानीका बिभिन्न स्थानमा भईरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-10, बिहिवार
शुक्रबार अर्थात भोलीका दिन चलचित्र पत्रकारहरू बिच चुनावी लडाईं हुँदैछ । राजधानीको नक्साल स्थित होटल क्राउन प्लाजामा चलचित्र पत्रकार संघको साधारण सभाले नयाँ कार्यसमिती चयन गर्दैछ र त्यही कार्यसमितिका लागी उम्मेदवार पत्रकारहरू बिच चुनावी भिडन्त हुन लागेको हो ।
फिल्मीखबर, पोखरा, 2011-03-09, बुधवार
गुरुङ फिल्म एसोसिएसन (जिफा) ले पर्यटकिय नगरी पोखरामा 'पोखरा अर्न्तराष्ट्रिय चलचित्र महोत्सव' को आयोजना गर्दैछ । फाल्गुनको २७ र २८ गते हुने सो महोत्सवमा आदिवासी चलचित्र र नेपाली चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-09, बुधवार
बलिउड चर्चित अभिनेता शाहरूख खान र अभिनेत्री प्रियंका चोपरा नेपाल आउने भएका छन् । नेपाली नयाँ बर्ष २०६८ सालको उपलक्ष्यमा ओडिसी नेटवर्कले आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आउन लागेको बुझिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-09, बुधवार
पर्यटकिय ताल नगरी पोखरामा चलचित्र 'बोस' को मुहुर्त गरिएको छ । बुधबार बिहान करिब १० बजे तिर पोखराको चर्चित होटल फुलबारी रिसोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले चलचित्रको मुहुर्त सट दिएका थिए ।
Results : 23089 - 23094 of 23984