Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23071 - 23076 of 23702
फिल्मीखबर, काठमाण्डौ, 2010-12-29, बुधवार
थुप्रै चलचित्रमा प्रोडक्सन म्यानेजर भएर काम गरेका राजु क्षेत्री मृत अवस्थामा फेला परेका छन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार गए राति दर्पण फिल्समको कार्यालयबाट निस्किएका छेत्रीको शव  काठमाण्डौको दरबारमार्ग स्थित इन्भेष्टमेन्ट बैंकको  पर्खाल छेउमा मृत अबस्थामा बुधबार बिहान  फेला पारिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-29, बुधवार
पछिल्लो समय चलचित्रको ब्यापार निकै खस्कदो अवस्थामा छ । प्रत्येक साता न्यूनतम चार चलचित्र प्रदर्शन हुदाँ दर्शकले  ती सबै फिल्म हेर्ने पैसा समेत छैन भन्न थालिसके ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-28, मंगलवार
चार बर्षपछि गएको मंसिर आठ गते स्वदेश आएकी अभिनेत्री पूजा चन्द एक महिने नेपाल बसाईपछी पुनः अमेरिका प्रस्थान गरेकी छिन् । पूजाले  मंगलबार बेलुकी साढे सात बजे नेपाल भूमि छाडेकी हुन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-12-28, मंगलवार
  निर्देशक सोभित बस्नेत र नायक  रमित ढुङ्गाना निकै परिचित अनुहार हुन् । जव रमित आफ्नै लगानीको चलचित्र 'माया नमार' बाट फिल्मको हिरो भए त्यस पछी उनी निकै चर्चामा पनि रहे र थुप्रै फिल्ममा हिरो भएर काम पनि गरे ।
विजय आवाज, काठमाण्डौ, 2010-12-28, मंगलवार
जीवनमा जुन कुराको सुरुवात गरिन्छ, त्यो पहिलो पटक नै हुन्छ । पहिलो पटक गरेका हरेक क्रियाकलापवाट नै मानिसले धेरै कुरा सिक्दछ । नेपालमा चलचित्र वन्न थालेको आधा शताब्दी नै भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-27, सोमवार
केही महिना अगाडी प्रदर्शन भएको र पुन: केही स्थानमा प्रदर्शन गर्न लागिएको कृषा चौलागाईंको चलचित्र 'कसम हजुरको' र राजेश घतानीले निर्माण गरेको चलचित्र बाटो मुनिको फुल रिलिज भएको एकसाता भित्रमै पाईरेट गरेर बजारमा छ्यापछ्याप्ती चलचित्रको भिसिडी सार्वजनिक भएपछी पाईरेट गर्नेलाई उचित क्षतिपूर्तीको माग सहित कारवाहीको लागी सोमबार सात सदस्य छानबिन समिती गठन गरिएको छ ।
Results : 23071 - 23076 of 23702
Most Visited News (monthly)