Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23101 - 23106 of 23984
फिल्मीखबर, मलेसिया, 2011-03-07, सोमवार
हरेक मानिसका आ-आफ्नै सपना हुन्छन् । कसैको पूरा हुन्छन् त कसैको पूरा हुँदैनन् । अधुरा सपना लिएर नौलो संसार खोज्नेहरु मध्ये थोरैको सपना मात्र साकार हुने गर्दछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-07, सोमवार
महानायक राजेश हमाल जापान जाने भएका छन् । महानायक हमाल यहि मार्च १० तारिखका दिन बिहिबार साँझ आठ बजे थाई एयरको बिमानबाट जापान प्रस्थान गर्दैछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-07, सोमवार
अभिनेत्री करिष्मा मानन्धर आईतवार एकछिन् निकै अत्तालिईन् । सञ्चारमाध्यममा नराम्रो समाचार बन्ने डरले उनको मुटुको धड्कन एकछिन त निकै बढेर पनि आयो । उनको अनुहार रातो भएको थियो ।
सन्तोष गौतम, म्याग्दी, 2011-03-07, सोमवार
सडक सुबिधा र भौतिक पुर्वाधारको विकाससँगै हिमाल पारीको जिल्ला मुस्ताङ चलचित्र, वृत्तचित्र र गीत छायांकनका लागि उपयुक्त गन्तब्य बन्न थालेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-06, आईतवार
स्वर्गिय कलाकारद्वय गोपाल भुटानी र शान्ती मास्केलाई सम्झँदै माधव ढुङ्गेलद्धारा लिखित ‘चलचित्र सिद्धान्त’ नामक फिल्मी पुस्तकको लोकार्पण गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-06, आईतवार
सन्त नेताका रुपमा परिचित नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनले यतिबेला चलचित्रक्षेत्र पनि शोकाकुल भएको छ । नेपाली राजनीति र कला क्षेत्रमा स्वर्गिय भट्टराईले पुर्‍याएको योगदानका बारेमा चलचित्र उधोगमा चर्चा चल्न थालेको छ ।
Results : 23101 - 23106 of 23984