Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23095 - 23100 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-03-09, बुधवार
मानिसको आ-आफ्नै इच्छा, चाहना तथा सपना हुन्छन् । कसैका पूरा हुन्छन् त कसैका अधुरै रहन्छन् । यस्तै नेपाली चलचित्रको एउटा ब्राण्ड नायिका निरूता सिंहको पनि एउटा गजबको इच्छा रहेछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-09, बुधवार
मंगलबार मध्यान्न करिब साढे एक बजे तिर काठमाण्डौको ठमेल नजिकैको अस्कल क्याम्पस अगाडी चलचित्र 'गुडबाई काठमाण्डौ' को सुटिङ युनिट माथी प्रहरीले हस्तक्षेप मात्र गरेन की चलचित्रका सह-निर्माता तथा सह-निर्देशक किरण पौडेल र मुख्यसहायक निर्देशक राजेश बिश्वकर्मालाई दुई घण्टा हिरासतमा समेत लियो ।
अर्पण ढकाल, धरान, 2011-03-08, मंगलवार
भनिन्छ कुनैपनि चलचित्रको संगीतमा मिठास छ भने सो संगीतले चलचित्रको ब्यापारमा पनि महत्वपुर्ण भूमिका खेल्न सक्छ । यस्ता थुप्रै उदाहरणहरु छन् जुन चलचित्रको गीतसंगीत श्रोता दर्शकको मुखमा झुण्डिए पछि सफल ब्यापार गर्न सफल भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-08, मंगलवार
पितृसत्तात्मक समाजमा हुर्किएकी नेपालकी आधुनिक युवतीका स्वप्नील आकाङ्क्षाहरुलाई पर्दामा उतारिएको चलचित्र 'देवयानी' को प्रिमियर दक्षिण कोरियामा गरिने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-07, सोमवार
निर्देशक ऋषि लामिछानेले आफ्नो पछिल्लो प्रोजेक्टमा नायक श्रीकृष्ण श्रेष्ठ र मुकेश ढकाललाई अनुबन्धित गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-07, सोमवार
चैत्र महिनामा हुन लागेको नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा हरेक पेशाकर्मी संघसंस्थाबाट एक जना प्रतिनिधी जान पाउने व्यवस्था रहेकोले नेपाल चलचित्र निर्माता संघको तर्फबाट संघका अध्यक्ष राजकुमार राईले दुई निर्माता रमेशजंग रायमाझी र अशोक शर्मालाई सिफारिस गरेपछि सो कुराले निकै ठूलो बिबाद सिर्जना गरेको थियो ।
Results : 23095 - 23100 of 23984