Most Recent News Headlines
Results : 23077 - 23082 of 23984

फिल्मीखबर, दमक, 2011-03-14, सोमवार
नेपाली सिनेमा उद्योगमा हरेक साता दुईभन्दा बढी चलचित्र प्रदर्शनमा आउनु नौलो कुरा होइन । यो साता पनि पूर्वका सिनेमा भवनमा तीन चलचित्र बीच प्रदर्शनको भिडन्त हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-14, सोमवार
जापानमा गएको बिनाशकारी भूकम्प र सुनामिको कारण केहि दिन अगाडि जापान पुगेका महानायक राजेश हमाल पनि अफ्ठ्यारोमा परेका छन् तर राजेश एकदम सकुसल रहेको जानकारी फिल्मिखबर डटकमलाइ प्राप्त भएको छ ।

अर्पण ढकाल, धरान, 2011-03-14, सोमवार
नेपाली चलचित्रको व्यवसायीको लागि धरानलाई नैपालकै एक महत्वपूर्ण स्टेशनका रुपमा चिनिन्छ । निर्माताहरु आफ्ना चलचित्रलाई जसरी भए पनि रिलिज डेटमै धरानमा प्रदर्शन गर्न तछाड मछाड गर्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-13, आईतवार
भनिन्छ, पैसा भनेपछि महादेवका पनि त्रिनेत्र । पैसाकै कारणले कतिको त परिवार, साथीभाई तथा आफन्त बिच दुस्नमी नै बढेको हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-13, आईतवार
चलचित्र 'काठमाण्डू' का निर्माता, नायक तथा निर्देशक आकाश अधिकारी नेपाल फर्केका छन् । गत पौष २३ गते आफ्नो चलचित्रको प्रदर्शन गर्न युरोप भ्रमणमा निस्केका अधिकारी करिब दुई महिनाको बिदेश भ्रमण पछि शुक्रबार नेपाल फर्केका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-12, शनिवार
बक्स अफिस फुटबल लिग अन्तर्गत शनिबार भएको हाँस्यकलाकार र पत्रकार बिच भएको खेलमा हाँस्यकलाकारहरू विजयी भएका छन् । काठमाण्डौको सानो गौचरन मैदानमा भएको खेलमा हाँस्यकलाकारहरूले पत्रकारलाई ४-२ ले हराएका हुन् ।
Most Visited News (monthly)

